मृत अवस्थामा फेला
२०८३-०५-०५
- A
- A-
- A+
कैलाली, घोडाघोडी नगरपालिका-१ सुखड बजार बस्ने ७६ वर्षीया भागिरथी काफ्ले आफ्नै
घरको आँगनमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।