फरार प्रतिवादी पक्राउ
२०८३-०५-०४
- A
- A-
- A+
डोटी:- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डोटीको मिति २०८१।०६।१३ गतेको फैसलाले
चोरी मुद्दामा २१ दिन कैद सजाय तोकिएको सायल गा.पा.३ सैना गाउँ बस्ने बर्ष ४० को
खड्क बहादुर वोगटीलाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले बुधबार
दिउँसो सिलगढी बजारबाट पक्राउ गरेको छ ।