करेन्ट लागेर मृत्यु
२०८३-०५-०२
- A
- A-
- A+
कैलाली:-
लम्कीचुहा नगरपालिका-१ बस्ने ३३ वर्षीय जित बहादुर मयालको
करेन्ट लागेर सोमबार बेलुकी मृत्यु भएको छ । सोही ठाउँस्थित आफ्नै गोठ बनाउने
क्रममा विजुलीको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको लालरत्न अस्पताल लम्कीमा
उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको
छ ।