अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०१
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली कैलारी गा.पा.४ हनुमान मन्दिर नजिकबाट अवैध रुपमा भारतबाट भन्सार
छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६०,०००।– बराबरको विभिन्न किसिमका भाँडा वर्तन लगायतका सामानहरु आइतबार दिउँसो
इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको
प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।