पौडी खेल्ने क्रममा डुवेर १० वर्षिय वालिकाको मृत्यु
२०८३-०४-३१
- A
- A-
- A+
कञ्चनपुर :- जिल्ला कञ्चनपुर शुक्लाफाटा न.पा.९ सिसैया स्थित सुनबरा नदीमा सोही ठाँउ
बस्ने १० वर्षिय सञ्जु बिष्ट पौडी खेल्ने क्रममा शनिबार दिउँसो डुवेर गम्भिर घाइते
भई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर, कञ्चनपुर लगिएकोमा
उपचारको क्रममा मृत्यु भएको छ । घटना सम्बन्धमा
प्रहरीले अनुसन्धान गरिरहेको छ ।