अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०४-२९
- A
- A-
- A+
कैलाली :- . जिल्ला कैलाली
धनगढी उ.म.न.पा. वडा नं ७ JP
चोक स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७०
मिलिग्राम सहित जिल्ला कैलाली गौरीगंगा न.पा. वडा नं ८ घर भई हाल धनगढी उ.म.न.पा.
वडा नं ७ बस्ने वर्ष २० को अबिनाश चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट
खटिएको प्रहरी टोलीले बिहिबार बेलुका शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला
पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।