सवारी दुर्घटनाबाट मानिसको मृत्यू
२०८३-०४-२८
- A
- A-
- A+
कञ्चनपुर
:-
मिति २०८३।०४।२७ गते जिल्ला कंचनपुर पुर्नवास नगरपालिका वडा नं ११ डोकेबजार स्थित
हुलाकी सडक खण्डमा चालक जिल्ला कैलाली गोदावरी न.पा. वडा नं.१ डाँडाटोल बस्ने वर्ष
३१ को पुष्कर साँउदले चलाएको सु.प.प्र.०१-००१ ख ३५४६ नं.को बसले जिल्ला बैतडी मेलौली न.पा. वडा नं. ९ रोकटा
बस्ने वर्ष ४० को भरत बहादुर चन्दलाई ठक्कर दिँदा गम्भिर घाईते भई सेति प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा
निजको मृत्यू भएको, बस र बस चालक इलाका प्रहरी कार्यालय
त्रिभुवनबस्ती,कञ्चनपुरको नियन्त्रणमा रहेको छ ।