डुबी मृत्यु
२०८३-०४-२९
- A
- A-
- A+
कञ्चनपुर :- जिल्ला कञ्चनपुर
कृष्णपुर नगरपालिका वडा नं.२ बाणी स्थित मछली खोलामा सोही ठाँउ बस्ने १५ वर्षिया
आदेश लुहारको पौडी खेल्ने क्रममा विहिबार दिउँसो डुवेर मृत्यु भएको छ । घटना
सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।