भरूवा बन्दुक बरामद
२०८३-०५-०२
- A
- A-
- A+
अछाम:-
साँफेबगर नगरपालिका-४ स्थित डाँडाखालसैन सामुदायिक वनको ओढारबाट
भरूवा बन्दुक १ थान सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय
साँफेबगरबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।