फरार प्रतिवादी पक्राउ
२०८०-०२-१६
- A
- A-
- A+
कैलाली- फैसला कार्यान्वयनको सिलसिलामा मिति २०८०।०२।१५ गते जिल्ला प्रहरी कार्यालय कैलालीवाट खटिएको प्रहरी टोलीले सम्मानित कैलाली जिल्ला अदालतको मिति २०७८/०४/१० गतेको फैसलाले रू.५००।– जरीवाना सजाय भई फरार रहेको चेक अनादर लेनदेन मुद्दाको प्रतिवादी जिल्ला कैलाली धनगढी उमनपा ७ बेली बस्ने बर्ष ३६ को मेला राम रानालाई ऐ.ऐ. २ सन्तोषी टोल एरियाबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित कैलाली जिल्ला अदालतमा पठाईएको हो ।