पानीमा डुबेर मृत्यु
२०७९-१०-१८
- A
- A-
- A+
कैलाली:- जि.कैलाली लम्की
चुहा नपा-३ बल्चौर स्थित रानी जमारा कुलरीया सिचाई आयोजनाको नहरमा बुधवार साँझतिर ऐ.
५ चौरी बस्ने वर्ष अ. ३४/३५ को जब्बर बडुवाल उक्त नहरमा नुहाउने क्रममा डुबेको र
निजको साथी ऐ.बस्ने बिशाल धामी लगायत स्थानियले पानीबाट निकाली उपचारको लागी
लालरत्न अस्पताल लम्की लैजाने क्रममा बाटोमा मृत्यु भएको छ ।यस सम्बन्धमा प्रहरी
थप अनुसन्धान गरिरहेको छ ।