सवारी दुर्घटनामा परि मानिसको मृत्यु
२०८०-०२-२१
- A
- A-
- A+
कैलाली:- मिति २०८०/०२/१९ गतेको राती जि. कैलाली टिकापुर न.पा.७ बालाजी ईट्टाभट्टा नजिकै जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.३ बस्ने बर्ष २८ को राजेन्द्र नेगीले चलाएको से ४प ५८८२ न. को मो.सा.ले जि. कैलाली भजनी नपा ८ सोनाफाँटा बस्ने बर्ष ६० को पैदल यात्री सोमैया चौधरीलाई ठक्कर दिदा निजको टाउकोमा चोट लागी उपचारकै क्रममा टिकापुर अस्पतालमा मिति २०८०।०२।२० गतेको राती मृत्यु भएको छ । मो.सा.र चालक ईलाका प्रहरी कार्यालय टिकापुरले नियन्त्रणमा लिई सो घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।