पौडी खल्ने क्रममा नदिमा डुबी बालकको मृत्यु
२०८०-०२-३२
- A
- A-
- A+
कैलाली- बुधबार साँझतिर जिल्ला कैलाली बर्दगोरिया गा.पा. ३ बुटकुवा बस्ने बर्ष ९ को अमर बि.क. घर नजिकै रहेको काँडा नदिमा साथीहरुसँग पौडी खेल्ने क्रममा डुबी बेहोस भई बर्दगोरिया अस्पताल बौनियामा उपचारको क्रममा मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।