मो.सा.सहित अबैध बोईलर कुखुरा बरामद:
२०८०-०३-०७
- A
- A-
- A+
कञ्चनपुर- मिति २०८०।०३।०७ गते बिहानतिर जि. कञ्चनपुर बेलडाँडी गा.पा.४ वैवाह स्थित भारतबाट भन्सार छली गरी ल्याएका से ३ प १५१४ न.को मोसामा अ.६५(पईसठ्ठी) कि.ग्रा. बोईलर कुखुरा बेवारिसे अवस्थामा फेला पारी उक्त मो.सा. र बोईलर कुखुरा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्र.चौ.झिलमिला कञ्चनपुरबाट खटिगएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।