मानिस मृत फेला
२०८०-०३-०७
- A
- A-
- A+
कञ्चनपुर:- जि.रौतहट घर भई हाल जि.कञ्चनपुर बेलौरी न.पा.२ टेडुवा बस्ने दिपकराम चौधरीको छोरी बर्ष २३ कि अंजली चौधरी मिति २०८०।०३।०७ गते बिहानतिर आफ्नै माईती घरमा बिहान मृत अवस्थामा फेला परेकी छन । यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट थप अनुसन्धान भइरहेको छ ।