लागुऔषध सहित मानिस पक्राउ
२०८०-०३-०७
- A
- A-
- A+
कैलाली- मिति २०८०।०३।०६ गते राती जि.कैलाली धनगढी उप-महानगरपालिका २ व्यारेल स्थित ऐ. गोदावरी न.पा. १ बस्ने बर्ष २४ को हेम सिंह साउद लाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट १ ग्राम ८६० मिलिग्राम ला.औ. खैरो हिरोईन फेलापारी निजला समेत प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिई गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।