अबैध बोईलर कुखुरा बरामद
२०८०-०३-०७
- A
- A-
- A+
कैलाली- मिति २०८०/०३/०६ गते साँझ जि. कैलाली धनगढी उमनपा ३ मिलन चोक स्थित भारत बाट भन्सार छली गरी ल्याएका अं.मुल्य रू.९,०००।- बराबरको अं.३९ के.जि. वोईलर कुखुरा बेवारिसे अवस्थामा फेला पारी प्रहरी चौकी त्रिनगर कैलालीबाट खटि गएको टोलीले नियन्त्रणमा लिएको हो ।