चट्याङ परी बाख्राको मृत्यु
२०८०-०३-०८
- A
- A-
- A+
बैतडी- मिति २०८०।०३।०८ गते राती जिल्ला बैतडी पाटन न.पा.८ आरुपाटा बस्ने सुरेन्द्र बोहराको घर नजिक चट्याङ पर्न गई निजको गोठमा बाधेको १ वटा बाख्राको मृत्यु भएको छ । जानकारी गाउनासाथ उक्त स्थानमा प्र.चौ.खोड्पे बैतडीबाट प्रहरी टोली खटिगएको हो । (अन्य मानविय क्षती केही नभएको)