मृत अवस्थामा फेला
२०८०-०१-२५
- A
- A-
- A+
कञ्चनपुर:-जिल्ला कञ्चनपुर, बेलौरी न.पा.२ घुसरा बस्ने बर्ष ४४
को चिन्डु चौधरी आफ्नै घरको पछाडी धारा नजिकै बुधवार साँझतिर मृत अबस्थामा फेला
परेका छन । यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलौरीबाट थप अनुसन्धान भईरहेको छ
।