नदीमा बगि बालक बेपत्ता
२०८०-०६-२३
- A
- A-
- A+
दार्चुला:- जिल्ला दार्चुला, शैल्यशिखर न.पा.३ सुन्दरपुर बस्ने महेश दमाईको ६ बर्षिय छोरा हेमान्सु दमाई ऐ. स्थित चौलानी नदिमा नुहाउने क्रममा सोमबार दिउँसो बगि बेपत्ता भएका छन । ईलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुलाबाट प्रहरी टोली खटिई गई निजको खोजतलासका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।