अवैध लागूऔषध सहित एक जना पक्राउ
२०८०-०७-१४
- A
- A-
- A+
कञ्चनपुर:-
जिल्ला कञ्चनपुर, पुनर्वास नगरपालिका-११ शान्ती टोल बस्ने ४७ वर्षिय ऋषि राम
कँडेललाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १ सय ७० मिलिग्राम सहित
सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश
प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी परासन कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले
उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान
गरिरहेको छ ।