नहरमा डुबेर मृत्यु
२०८०-०७-२२
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला
कञ्चनपुर, शुक्लाफाँटा न.पा.७ बस्ने केशब बोहराको छोरा बर्ष ७ को एलेक्स बोहरा ऐ.बेलौरी
न.पा. ९ डांडाकुन्डा स्थित निजको मामाको घर नजिकै रहेको नहरमा डुबेर मंगलबार
दिउँसो मृत्यु भएको छ । यस घटनाका सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलौरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।