मृत अबस्थामा फेला
२०८०-०९-०४
- A
- A-
- A+
कैलाली:- जिल्ला
कैलाली,घोडाघोडी न.पा.१ लक्ष्मीपुर बस्ने बर्ष ७३ को गंगाधर गौतम सोही ठाँउ स्थित शिवशक्ति
सामुदायिक बनमा मंगलबार दिउँसो मृत अवस्थामा फेला परेका हुन । यस सम्बन्धमा ईलाका
प्रहरी कार्यालय सुखड कैलालीबाट आवश्यक अनुसन्धान भईरहेको छ ।