अबैध भन्सार छलीका सामान बरामद
२०८०-०९-०६
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ३
ट्राफिकचोकबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी
मूल्य रु. २७,०६०।– बराबरको चिनी,प्याज,सोडा,प्लाष्टिक झिल्ली लगायतका सामानहरु बिहीबार प्रहरी
गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा
लिएको हो ।