प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मृत अवस्थामा फेला

२०८०-१२-१९

  • A
  • A-
  • A+
Share

    कैलाली:- जिल्ला कैलाली, लम्कीचुहा न.पा. ६ बचैला स्थित चरीला नदीको किनारमा बर्दगोरिया गा.पा.२ बस्ने बर्ष ७० को गगन सिह सार्की सोमबार बिहान मृत अवस्थमा फेला परेका हुन । यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय लम्की,कैलालीबाट प्रहरी टोली खटिई गई आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार