प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८०-१२-२९

  • A
  • A-
  • A+
Share

    कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.४ बसपार्क,भजनी न.पा.३ ठेकीपुल,ऐ.५ जुठाघाट,हलौनाघाट,ऐ.६ थापापुर र ऐ.८ जनकपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,३१,८००।–बराबरको प्याज,चिनी,मोबायलका बिभिन्न सामानहरु,बिडी,छिद्रा माछा लगायतका सामानहरु बुधबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-२९

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ तिल्के ताल नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६१,८००।– बराबरको मिठाइमा प्रयोग हुने सामान, दुध पाउडर लगायतका सामानहरु शनिबार वेलुकी प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।     कञ्चनपुर:- जिल्ला कञ्चनपुर पुनर्वास न.पा.३ रामबस्तीबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५२,८५०।– बराबरको पेय पदार्थ, विस्कुट, चक्लेट, फलफुल, तरकारी, सरप, प्लाष्टिक झिल्ली लगायतका सामानहरु शनिबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले टोलीले वेबारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।