प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मृत अवस्थामा फेला

२०८१-०१-१७

  • A
  • A-
  • A+
Share

    डोटी:- जिल्ला डोटी, जोरायल गा.पा. ६ दह स्थित बाटो नजिक सोही ठाउँ बस्ने बर्ष ६४ को यज्ञ बहादुर छेडाल दह देखी होलिसैन जाने गोरेटो बाटो देखि अन्दाजी २५ फिट तल खोल्सोमा मृत अवस्थामा मृत अवस्थामा फेला परेका छन । यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय बिपिनगर, डोटीबाट आवश्यक अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार