अबैध लागू औषध सहित मानिस पक्राउ
२०८१-०१-१७
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०१।१७ गते १५:०० बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.१ मनहराबाट धनगढी उ.म.न.पा.४ बस्ने बर्ष २३ को सुरज चौधरीलाई हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा १२० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको छ । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।