पुन:स्थापना केन्द्रको छतबाट हाम फालेर मृत्यु
२०८१-०१-२६
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०१।२५ गते ०३:३० बजेको समयमा जिल्ला कैलाली, घोडाघोडी न.पा. ४ भालुफाटा स्थित नयाँ बाटो पुन:स्थापना सुधार केन्द्रमा बस्दै आएको बर्ष २५ को सुनिल शाहीले उक्त सुधार केन्द्रको एकतले भवनको छतबाट हाम फालि गम्भिर घाईते भई उपचारको लागी घोडाघोडी अस्पताल सुखडमा ल्याएकोमा डाक्टरले चेकजाँच गर्दा ०४:०० बजेको समयमा मृत्यु घोषणा गरेको , घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट आवश्यक अनुसन्धान भईरहेको ।