प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागुऔषध सहित मानिस पक्राउ

२०८२-११-१५

  • A
  • A-
  • A+
Share

 

  कञ्चनपुर :-  जिल्ला कञ्चनपुर बेदकोट न.पा. १० दैजीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६७ मिलिग्राम सहित ऐ.ऐ. बस्ने बर्ष २८ को उद्धव सिह साहु समेत २ जनालाई बिहिबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

सम्बन्धित समाचार