अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०८-०४
- A
- A-
- A+
कञ्चनपुर:- कञ्चनपुर
जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी
मूल्य रु.१,६४,१५०।– बराबरको चिनी,
खाने तेल, ओखर, टायर
सिल्ट, प्लाष्टिक डोरी, कस्मेटिक लगायतका सामानहरु बिहिबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरीले
टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको
छ ।