वेबारिसे भरुवा वन्दुक बरामद
२०८३-०८-०३
- A
- A-
- A+
बाजुरा:- जिल्ला बाजुरा गौमुल
गा.पा.४ थाला स्थित अरानी बारसैन सामुदायिक वनमा रहेको ढुङ्गाको ओढार भित्र लुकाई
छिपाई राखेको भरुवा बन्दुक थान-१, बारुद अन्दाजी ५० ग्राम र फलामका ४ वटा गोली
सोमबार दिउँसो इलाका प्रहरी कार्यालय गौमुल, बाजुराबाट
खटिएको प्रहरी टोलीले वेबारिसे अवस्थामा फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा
प्रहरीले अनुसन्धान गरिरहेको छ ।