फरार प्रतिबादी पक्राउ
२०८३-०८-०३
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला
अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा ६ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली टीकापुर
न.पा.१ बनगाँउ बस्ने वर्ष ३३ को सुरज पुन मगरलाई इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट
खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको छ ।