प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८३-०८-०४

  • A
  • A-
  • A+
Share

  कञ्चनपुर :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८३।०२।१३ गतेको फैसलाले लागूऔषध मुद्दामा २ वर्ष कैद सजाय तोकिएको भिमदत्त न.पा.१८ जानकी टोल बस्ने अर्जुन नेपालीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहिबार राति निजकै घर ठेगानाबाट पक्राउ गरेको छ ।

सम्बन्धित समाचार