फरार प्रतिवादी पक्राउ
२०८१-०१-३१
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा रु.१४,६०२।- जरिवाना ठहर भई फरार रहेका गोदावरी न.पा.१ बस्ने बर्ष ४० को रविन्द्र सोवलाई मिति २०८१।०१।३० गते इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले निजकै घर ठेगानाबाट पक्राउ गरेको ।