फरार प्रतिवादी पक्राउ
२०८१-०२-२०
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले बन मुद्दामा रु.११,६८०।- जरिवाना ठहर भई फरार रहेका टीकापुर न.पा. १ बस्ने वर्ष ३४ को जनक बहादुर गाहा मगरलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०२।१९ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।