करेन्ट लागी मृत्यु
२०८१-०२-२८
- A
- A-
- A+
अछाम:- मिति २०८१।०२।२७ गते १६:३० बजेको समयमा जिल्ला अछाम, साँफेबगर न.पा.१४ पातलकोट बस्ने बर्ष ४१ को पदम बोहरा (बिद्युतको कर्मचारी नभएको) ऐ. स्थित सरस्वति आधारभुत विद्यालय भासुबन नजिकै रहेको बिद्युतको ट्रान्समिटर जडित पोलमा फ्युज जोड्ने क्रममा करेन्ट लागी घाईते भई उपचारको लागी न्याय हेल्थ अस्पताल बयलपाटा अछाममा ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।