मृत अवस्थामा फेला
२०८१-०३-०१
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०२।३२ गते ००:२० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ सेती प्रादेशीक अस्पताल स्थित टिकट काउन्टरको अगाडी बेन्चमा सुतेको अवस्थामा नाम/थर, वतन नखुलेको बर्ष अन्दाजी ४४/४५ को पुरुष व्यक्ति मृत अवस्थामा फेला परेका, यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट आवश्यक अनुसन्धान भईरहेको ।