फरार प्रतिवादी पक्राउ
२०८१-०३-०३
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरीवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०३।०२ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
१. बिना इजाजत वन पैदावार ओसार पसार मुद्दामा रू ८,६५५।– जरीवाना तोकिएको बर्दगोरिया गा.पा. ५ बस्ने बर्ष ३६ को महाबिर बि.क. ।
२. चेक अनादर मुद्दामा रु.१,०००।- जरीवाना तोकीएको जिल्ला कञ्चनपुर पुनर्बास न.पा.१ बस्ने बर्ष ४१ को सोम बहादुर तामाङ ।