मानिस मृत्यु
२०८१-०३-१७
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०३।१६ गते २२:०० बजेको समयमा जिल्ला कैलाली, कैलारी गा.पा.४ “के” गाँउ बस्ने बर्ष ४० को देवल चौधरी आफैँले चलाएको चम्पा ट्याक्टर घर नजिकै पार्किङ गर्ने क्रममा पराल राख्न गाडेको काठमा ठोकिन जाँदा घाटीमा चोट लाग्न गई गम्भिर घाइते भई उपचारको लागि सेती प्रादेशीक अस्पताल धनगढीमा ल्याएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको ।