आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८१-०३-१९
- A
- A-
- A+
बैतडी:- मिति २०८१।०३।१८ गते ११:०० बजेको समयमा जिल्ला बैतडी, सुर्नया गा.पा.३ डुङ्ग्री बस्ने हिक्मत ऐरीको ढुङ्गा माटो र काठले बनेको दुई तले घरको गोठमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा गोठ भित्र रहेको एउटा खसिको मृत्यु भएको, काठ, खर लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु.१,२०,०००।– बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय क्षती नभएको, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।