अबैध भन्सार छलिका सामान बरामद
२०८१-०३-२४
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०३।२३ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.- १ जिल्ला प्रशासन कार्यालय नजिक र ऐ.२ ट्राफिक चौराहबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२३,९५०।– बराबरको प्याज, बिडी, सुर्ती लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।