मृत अवस्थामा फेला
२०८१-०३-२८
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०३।२७ गते ०९:१५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.९ सलिसाघाट स्थित मोहना नदिको बिच भागमा नाम/थर, वतन नखुलेको बर्ष अन्दाजी ३०/३५ को पुरुष ब्यक्तीको शव फेला परेको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।