अबैध भन्सार छलिका सामान बरामद
२०८१-०३-२९
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०३।२८ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. ९ मसानघाट, त्रिवेणीघाट र भजनी न.पा.५ जुठाघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,४४,०२०।– बराबरको प्याज, सुर्ती, प्लाष्टिक झिल्ली, गन्जी, तन्ना, साडी, सुटपिस, कुर्ती, बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको ।