करेन्ट लागेर मृत्यु
२०८१-०४-०३
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०४।०२ गते १६:०० बजेको समयमा जिल्ला कैलाली, लम्कीचुहा न.पा.२ बघनिया बस्ने वर्ष ४० की लक्ष्मी जैसीले घरमा पोछा (सरसफाई) लगाउने क्रममा फ्रिजको पछाडी पट्टी रहेको तार छुन गई करेन्ट लागि घटनास्थलमै मृत्यु भएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।