अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-०३-०६
- A
- A-
- A+
कैलाली :- मिति २०८१।०४।०६ गते कैलाली जिल्लाको टीकापुर न.पा.९ ठोसेबजार स्थित भित्री सडक खण्डमा अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु जम्मा रु.८८५६०/- बराबरको आलु, फेस्ल स्ल्फेट जिङक र प्याज, लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर :- मिति २०८१।०४।०६ गते कञ्चनपुर जिल्लाको कञ्चनपुर शुक्लाफाटा न.पा. १२ कालागौडी बाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य जम्मा रु.१०,५००/- बराबरको, प्लास्टिकको डोरी , बिडी , सलाई लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।