प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध सामान बरामद

२०७९-१०-१७

  • A
  • A-
  • A+
Share

मिति २०७९।१०।१७ गतेको दिउसो अं.१२:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर,भिमदत्त न.पा.१६ कालोपुल स्थित भारतबाट भन्सार छली गरी ल्याएको बेवारिसे अवस्थामा रहेको दुध पाउडर,लेहङ्गा र कुर्ता सुरुवाल गरी अं.रु.१,०७,०००।–बराबरको वेवारिसे सामानहरु फेला पारी उक्त समान बरामद गरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ल्याई आवश्यक कारबाहीको लागी भन्सार कार्यालय पठाउने कार्य भईरहेको ।

सम्बन्धित समाचार