अबैध काठ बरामद
२०८१-०४-०७
- A
- A-
- A+
कैलाली :- मिति ८१/०४/०६ गते १८:३० बजेको जिल्ला कैलाली जि.कैलाली घोडाघोडी न.पा.११ जबलपुर बस्ने बिजय कठरीयाको घर पछाडी बेवारी अवस्थामा सालको काठ गोलीया थान-१ (११ कयुब फिट) काठ प्र.चौ. पहलमानपुर कैलालीले बरामद गरी आवश्यक प्रक्रिया पुरा गरि कारवाहीको लागी सवडिभिजन कार्यालय सुखडको जिम्मा लगाएको ।