अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-०४-११
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०४।१० जिल्ला कैलाली, धनगढी उ.म.न.पा.-२ ट्राफिक चौराहा र भजनी न.पा.५ रणनगर नजिक भारत बाट भन्सार छली ल्याएको अन्दाजी मुल्य रु.५४७३०/- बराबरको सुट कडा-चुरी ,लिपिस्टिक, कुमकुम सिन्दुर लगायत श्रृंगारका सामानहरु, चप्पल र रसायनिक मल समेत जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी बरामद गरेको ।