फरार प्रतिवादी पक्राउ
२०८१-०४-१४
- A
- A-
- A+
अछाम :- मिति ०८१।०४।१३ गते १४:२० बजे (नकबजनी चोरि )कसुर मुद्दामा सम्मानित अछाम जिल्ला अदालतबाट मिती २०८०।०५।२९ गते रु.३०,०००।– जरिवाना तोकीई फरार रहेको प्रतिवादी साँफेबगर न.पा.१० घुघुरकोट बस्ने बर्ष ५१ को रन बहादुर मिजारलाई इलाका प्रहरी कार्यालय साँफेबगर समेतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको । सो सम्बन्धमा थप कार्वाही भईरहेको ।
कैलाली :- मिति २०८१।०४।१३ गते १०:३० बजे बिना ईजाजत राष्ट्रिय वन पैदवार ओसारपसार मुद्दामा १८ दिन कैद सजाय तोकिई फरार रहेको जिल्ला कैलाली, गौरीगंगा न.पा. वडा नं.०७ कम्दा बस्ने बर्ष ६९ को नर बहादुर बमलाई इलाका प्रहरी कलय मसुरिया कैलालीबाट कटिएको प्रहरी टोलीले पक्रु गरेको ।